बागलुङमा अवैध छ नाल भरुवा बन्दुक बरामद

orient insurance
orient insurance
adv bakk
himalayan bank
adv bakk
himalayan bank

बागलुङ- छ नाल अवैध भरुवा बन्दुक प्रहरीले बरामद गरिको छ । बागलुङमा बुधबार हटिया प्रहरी चौकीको टोलीले पाँच थान र नरेठाँटी प्रहरी चौकीको टोली एक थान भरुवा बन्दुक बरामद गरेको हो ।

प्रहरीले गलकोट नगरपालिका-१ जनएकता सामुदायिक वनमा एक थान र वडा नम्बर ३ को भगवतीस्थानको ओडारमा बेवारिसे अवस्थामा पाँच नाल भरुवा बन्दुक फेला पारेको प्रहरीले जानाएको छ।



प्रतिक्रिया

Facebook मा लगइन गरेर प्रतिक्रिया दिनुहोस्