लम्पी स्किनले ४८ हजार बढी पशुको मृत्यु

orient insurance
orient insurance
adv bakk
himalayan bank
adv bakk
himalayan bank

काठमाडौं- पशु सेवा विभागका अनुसार लम्पी स्किन रोगले यस वर्ष नेपालमा देशभर गरि ४८ हजार पशु मरेका छन्।

देशभरका ७७ जिल्लामा फैलिएको यो रोगका कारण यहि साउन १४ सम्म ४८ हजार ८८० पशुको मृत्यु भएको छ।

कुल ११ लाख ४९१ पशुलाई संक्रमण भएकोमा १ लाख ८३ शनमर ८०१ अझै सङ्क्रमित अवस्थामा रहेका छन्।

हालसम्म ३ लाख ५० हजार ९२६ पशुलाई खोप लगाइएको पशु सेवा विभागले जनाएको छ।



प्रतिक्रिया

Facebook मा लगइन गरेर प्रतिक्रिया दिनुहोस्