क्रिकेटर ज्ञानेन्द्र मल्लले लिए सन्न्यास

orient insurance
orient insurance
adv bakk
himalayan bank
adv bakk
himalayan bank

काठमाडौं- क्रिकेटर ज्ञानेन्द्र मल्लले सन्न्यास लिएका छन् । शुक्रबार पत्रकार सम्मेलन गरि उनले खेलाडी जिवनबाट भावुक हुँदै सन्न्यास लिएको घोषणा गरेका हुन् ।

पत्रकार सम्मेलनमा ज्ञानेन्द्रले क्रिकेट करिअरबाट सन्तुष्ट भएको र अब आफ्नो नयाँ यात्रा प्रारम्भ भएको बताए ।

ज्ञानेन्द्रले आफ्नी श्रीमतिबाट निकै साथ पाएको बताए । उनले आफ्नी छोरीलाई सम्झिएँ भक्कानिए ।



प्रतिक्रिया

Facebook मा लगइन गरेर प्रतिक्रिया दिनुहोस्