जनकपुरमा आँखा पाक्ने रोग फैलिएपछि विद्यालय एक साताका लागि बन्द गरियो

orient insurance
orient insurance
adv bakk
himalayan bank
adv bakk
himalayan bank

काठमाडौं- आँखा पाक्ने रोग फैलिएपछि धनुषाको जनकपुरधामका विद्यालयहरू एक साताका लागि बन्द गरिएको छ।

आँखा पाक्ने रोगको सम्भावित जोखिम न्यूनिकरण गर्न आँखा अस्पतालको अनुरोधमा साउन २१ आइतबार देखि विद्यालयहरु एक साता बन्द गर्ने निर्णय भएको हो ।

जनकपुर उपमहानगरपालिकाकाभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालय एक साताका लागि बन्द गरिएको हो।



प्रतिक्रिया

Facebook मा लगइन गरेर प्रतिक्रिया दिनुहोस्