संवैधानिक परिषद्को बैठक- प्रधानन्यायाधीशमा विश्वम्भर श्रेष्ठ सिफारिस

No ads found for this position
No ads found for this position

काठमाडौं- साउन २० गतेबाट रिक्त हुने प्रधानन्यायाधीश पदमा विश्वम्भर श्रेष्ठको नाम सिफारिस भएको छ।

बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको संवैधानिक परिषद्को बैठकले सो निर्णय गरेको हो ।

साउन २० गते शनिबारबाट प्रधानन्यायाधीश हरिकृष्ण कार्की उमेरहदका कारण अनिवार्य अवकाशमा जाँदै छन् ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *