पूर्वेली गीत ‘मुटु कटकटी’ को भिडियो सार्वजनिक

No ads found for this position
No ads found for this position

काठमाडौं- गायक केशव एस दाहालको पूर्वेली गीत ‘मुटु कटकटी’ को भिडियो सार्वजनिक भएको छ ।

सिडी विजय अधिकारीको शब्द र संगीत तथा राजु कार्कीको एरेन्ज रहेको गीतलाई गत शुक्रबार सार्वजनिक गरिएको हो ।

पछिल्लो समयका लोकप्रिय कलाकारहरु निक्स शर्मा, बिना राउत र सिडी विजय अधिकारीको अभिनय रहेको भिडियोलाइ युवा निर्देशक प्रहिल कार्कीले निर्देशन गरेका हुन् ।

भिडियोमा उत्तम हुमागाईको सिनेमाटोग्राफी र माधव बेलबासेको कलर ग्रेडिङ र राकेश दाहालको सम्पादन रहेको छ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *