‘बिहे पास’शुक्रबार बाट पुनः प्रदर्शन हुँदै

orient insurance
orient insurance
adv bakk
himalayan bank
adv bakk
himalayan bank

काठमाडौं- नेपाली कथानक चलचित्र ‘बिहे पास’ पुनः प्रदर्शन हुने भएको छ । असार २९ गते शुक्रबार बाट ‘बिहे पास’प्रदर्शन हुन लागेको हो ।

दयाहाङ राई र प्रकृति श्रेष्ठ प्रमुख भूमिकामा रहेको चलचित्र यसअघि नयाँ वर्षको छेको पारेर वैशाख १ गते प्रदर्शन भएको थियो ।



प्रतिक्रिया

Facebook मा लगइन गरेर प्रतिक्रिया दिनुहोस्