सुनको मूल्य बढ्यो

orient insurance
orient insurance
adv bakk
himalayan bank
adv bakk
himalayan bank

काठमाडौं- मंगलबार सुनको मूल्य तोलामा दुई सयले बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य आज तोलामा दुई सय र चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले घटेको छ ।

छापावाल सुनको मूल्य आज तोलामा एक लाख १२ हजार दुई सय रहेको छ। यस्तै तेजावी सुनको मूल्य एक लाख ११ हजार ६५० रहेको छ।

चाँदीको मूल्य तोलामा १४ सय ५५ रुपैयाँ कायम भएको छ ।

सोमबार छापावाल सुन एक लाख १२ हजार रुपैयाँमा र तेजावी एक लाख ११ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो । यस्तै सोमबार चाँदी तोलाको १४ सय ६० रुपैयाँ खरिद बिक्री भएको थियो ।



प्रतिक्रिया

Facebook मा लगइन गरेर प्रतिक्रिया दिनुहोस्