अर्थतन्त्रमा देखिएका बेथितिको अन्त्य हुन्छ: अर्थमन्त्री महत

orient insurance
orient insurance
adv bakk
himalayan bank
adv bakk
himalayan bank

काठमाडौं- अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा देखिएका बेथितिको अन्त्य गर्न लागिपरेको बाताएका छन् ।

वाग्मती प्रदेश सभा क्षेत्रीय कार्यसमितिले शनिबार आयोजना गरेको बी.पी कोइरालाको ४१ औँ स्मृति दिवसका सन्दर्भमा आयोजित एसईई परीक्षामा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई सम्मान गर्न आयोजित कार्यक्रमलाई सम्बोधन उनले यस्तो विचार राखेका हुन् ।

बीपी कोइरालाको नेतृत्वमा नेपाल आधुनिक युगमा प्रवेश गरेको चर्चा गर्दै मन्त्री महतले अहिले सामाजिक सञ्जालमा अनेक थरी विषय आउन थालेकाले त्यसलाई आधार मानेर आफ्नो दृष्टिकोण नबनाउन र सत्य के हो भन्ने गहिराइमा पुगेर मात्रै धारणा तय गर्न सुझाव दिए।



प्रतिक्रिया

Facebook मा लगइन गरेर प्रतिक्रिया दिनुहोस्