गगनको बर्थ डे सेलिब्रेसन- देउवाले खुवाए केक (भिडियो)

orient insurance
orient insurance
adv bakk
himalayan bank
adv bakk
himalayan bank

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई सभापति शेरबहादुर देउवाले केक खुवाएर जन्मदिनको खुसियालि मनाएका छन्।

पार्टी कार्यालय सानेपामा केन्द्रीय समिति बैठक स्थगित गरेलगत्तै देउवाले थापालाई केक खुवाएका थिए।

पार्टीका पदाधिकारी र केन्द्रीय सदस्यहरुले थापालाई खादा लगाएर जन्मदिनको शुभकामना दिए।

महामन्त्री थापाको जन्मदिनलाई कांग्रेसले आधिकारिक फेसबुक पेजमा लाइभ गरेको थियो। जन्मदिन मनाउने क्रममा ‘ह्याप्पी बर्थ डे टु यु’ गीत बजाइएको थियो ।

 



प्रतिक्रिया

Facebook मा लगइन गरेर प्रतिक्रिया दिनुहोस्