सरकारले गर्‍यो ६ सहसचिवलाई राजदूतमा सिफारिस

orient insurance
orient insurance
adv bakk
himalayan bank
adv bakk
himalayan bank

काठमाडौं- सरकारले कूटनीतिक नियोगका लागि परराष्ट्रका ६ जना सहसचिवलाई राजदूतमा सिफारिस गरिएको हो।

जसअनुसार संयुक्त राष्ट्रसंघीय स्थायी नियोग न्युयोर्कका लागि लोकबहादुर थापा, राष्ट्रसंघीय नियोग जेनेभाका लागि रामप्रसाद सुवेदी, फ्रान्सका लागि सुधीर भट्टराई राजदूतमा सिफारिस भएका छन्।

यसैगरी थाइल्यान्डका लागि धनबहादुर ओली, यूएईका लागि तेजबहादुर क्षेत्री र कुवेतका लागि घनश्याम लम्साललाई राजदूतमा सिफारिस गरिएको छ।



प्रतिक्रिया

Facebook मा लगइन गरेर प्रतिक्रिया दिनुहोस्