महाकाली नदीमा झोलुङ्गे पुलको लठ्ठा चुँडिदा नेपाल-भारत आवातजावत बन्द

No ads found for this position
No ads found for this position

काठमाडौं- दार्चुलाको महाकाली नदीमा बनेको झोलुङ्गे पुलको लठ्ठा चुडिँएको छ ।

दार्चुला र भारत जोड्ने पुलको लठ्ठा चुडिँदा पछि उक्त पुलबाट आवतजावत नगर्न जिल्ला प्रशासन कार्यालय (जिप्रका) दार्चुलाले अनुरोध गरेको छ । झोलुङ्गे पुलको भारततर्फको लठ्ठा भाँचिएको छ ।

जिप्रका दार्चुलाले एक सूचना जारी गर्दै प्राविधिक जाँचपछि मात्रै पुलमाथि आवतजावत गर्न आग्रह गरेको छ । पुलमाथि आवतजावत बन्द भएपछि स्थानीयवासीलाई दैनिक उपभोग्य समान किन्न समस्या परेको छ।

यो नाकाबाट दैनिकरूपमा सयौँ स्थानीय आवातजावत गर्ने गर्दछन् ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *