कोसी ब्यारेजको पुलबाट सप्तकोशीमा ट्रक खस्यो

No ads found for this position
No ads found for this position

काठमाडौं- पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे १ ख ३००७ नम्बरको ट्रक र पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ ख १७६५ नम्बरको बस एक आपसमा ठोक्किँदा ट्रक सप्तकोशीको पुलबाट नदीमा खसेको प्रहरीले जनाएको छ।

कोसी ब्यारेजको पुलबाट नदीमा खसेको ट्रक बेपत्ता छ । प्रहरीले ट्रकमा सवार तीन जनालाई भने सकुशल उद्धार गरेको छ ।

ट्रक र बस ठोक्किएर दुर्घटना हुँदा कोशी ब्यारेजको १० नम्बर तर्फको बार भत्किएको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *