तस्बिरमा हेर्नुस् घ्याम्पे डाँडा आसपासमा धान रोपाइँ

No ads found for this position
No ads found for this position

काठमाडौं । असारको आगमनसँगै देशका विभिन्न भागका किसानहरू धान रोपाइँका लागि व्यस्त बनेका छन् । यसैक्रममा बडिखेल घ्याम्पे डाँडा क्षेत्रमा पनि किसानहरू धान रोपाइँमा सक्रिय देखिएका छन् ।

तस्बिरहरु: सक्षम घिमिरे



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *