पोखरा विमानस्थल भ्रष्टाचार: ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध अख्तियारको मुद्दा
No ads found for this position
No ads found for this position
काठमाडौं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको अनियमितता प्रकरणमा ५ पूर्वमन्त्री ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्ने निर्णय भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनिहरुलाई विपक्षी बनाएर विशेष अदालतमा मुद्दा लगेको छ । मुद्दाको मिसिलमा ८ अर्ब बिगो दाबी गरिएको छ ।
अख्तियारले तत्कालीन मन्त्रीहरू डा. रामशरण महत, पोष्टबहादुर बोगटी, रामकुमार श्रेष्ठ,भीम आचार्य र दिपक अमात्यलाई विपक्षी बनाएको छ । त्यस्तै १० जना तत्कालीन सचिवहरुलाई पनि विपक्षी बनाइएको छ ।
प्रतिक्रिया


