विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्था हटाउँछौँः प्रधानमन्त्री कार्की

नागरिक प्रेस २५ मंसिर २०८२
विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्था हटाउँछौँः प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति नहुने व्यवस्था गर्न आफू लागेको बताएकी छिन् । बुधबार धुलिखेलमा आयोजित काठमाडौं विश्वविद्यालयको ३१ औं दीक्षान्त समारोहमा बोल्दै उनले विश्वविद्यालयमा हुने राजनीतिकरणलाई अन्त्य गर्न पनि सरकारले विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्था...

सत्तामा पुग्न कम्युनिष्टहरु जोसँग पनि मिल्न थालेः गोकर्ण विष्ट

नागरिक प्रेस २५ मंसिर २०८२
सत्तामा पुग्न कम्युनिष्टहरु जोसँग पनि मिल्न थालेः गोकर्ण विष्ट

काठमाडौं । नेकपा एमालेका सचिव गोकर्ण विष्टले सत्तामा पुग्नका लागि मिल्ने प्रवृत्ति पार्टीमा देखापरेको बताएका छन् । एमाले ११ औं महाधिवेशन सन्दर्भमा बुधबार आयोजित अन्तरसंवाद कार्यक्रममा न्युनतम विचार, कार्यक्रम, सिद्धान्त समेत नमिल्ने शक्तिहरुसँग मिलेर पनि एमालेले सरकार बनाएको बताए...

प्राधिकरणमा पुनः बहाली भएका शाक्यले भने- अब पहिला भन्दा जोसले काम गर्छु

नागरिक प्रेस २५ मंसिर २०८२
प्राधिकरणमा पुनः बहाली भएका शाक्यले भने- अब पहिला भन्दा जोसले काम गर्छु

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक हितेन्द्रदेव शाक्यले एमडी भएकै कारण आफूलाई प्राधिकरणबाट हटाइएको आरोप लगाएका छन्। बुधबार प्राधिकरणमा पुनःबहाली गर्दै उनले यस्तो बताएका हुन् । तत्कालीन उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङले प्राधिकरणका निर्देशक शाक्यलाई मनत्रीपरिषद्को बैठकबाट...

रुग्ण ठेक्का तोड्ने मेरो इच्छा भन्दा पनि बाध्यता हो: कुलमान घिसिङ

रुग्ण ठेक्का तोड्ने मेरो इच्छा भन्दा पनि बाध्यता हो: कुलमान घिसिङ

काठमाडौं । भौतिक पूर्वाधार, शहरी विकास तथा उर्जामन्त्री कुलमान घिसिङले रुग्ण ठेक्का तोड्ने आफ्नो इच्छा भन्दा पनि बाध्यता भएको...

देशभरका भन्सार कार्यालयमा पेन डाउन, सेवा पूर्णरूपमा ठप्प

देशभरका भन्सार कार्यालयमा पेन डाउन, सेवा पूर्णरूपमा ठप्प

काठमाडौं । देशभरका सबै भन्सार कार्यालयमा भन्सार जाँचपासका सम्पूर्ण काम ठप्प भएका छन् । भन्सार एजेन्ट महासंघ नेपालको आह्वानमा...

एनपिएलमा आज सुदूरपश्चिम र विराटनगरको प्रतिस्पर्धा, जित्ने टोली सिधैँ फाइनलमा

एनपिएलमा आज सुदूरपश्चिम र विराटनगरको प्रतिस्पर्धा, जित्ने टोली सिधैँ फाइनलमा

काठमाडौँ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा पहिलो क्वालिफायर खेल हुनेछ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट...

मधेशका मुख्यमन्त्री यादवले लिए पद तथा गोपनीयताको शपथ

मधेशका मुख्यमन्त्री यादवले लिए पद तथा गोपनीयताको शपथ

जनकपुरधाम । मधेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । ६ दलीय गठबन्धनबाट मुख्यमन्त्री...

जापानमा ७.६ म्याग्निच्युडको भूकम्प, ३० जना घाइते

जापानमा ७.६ म्याग्निच्युडको भूकम्प, ३० जना घाइते

काठमाडौं । जापानको उत्तर–पूर्वी तटीय क्षेत्रमा सोमबार राति ११:१५ बजे ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पका कारण कम्तीमा...